Categories Politics

मनै लोभ्याउने इलामको जौबारी… (तस्विरहरु)

काठमाडौँ । नेपाल भारतको सिमा नजिकै रहेको इलामको सन्दकपुर गाउँपालिका-५ मा पर्ने जौबारीमा भारतको पश्चिम बङ्गालका नागरिकहरुको बिशेष चहलपहल हुने गर्छ । तर, नेपाली पर्यटकका लागि भने यो ठाउँ गुमनाम जस्तै छ । 

उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी हरियो घाँसे मैदान, हिमालय पर्वत श्रृङ्खलाहरु अवलोकन गर्न मिल्छ तर सरकारको उचित ध्यान भने जान सकेको छैन । बाँकी तस्विरमा हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *