Categories Politics

सिटिजन्स सुपर ५० म्युचुअल फण्डको इकाई बिक्री खुला

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कोष प्रवर्द्धन तथा सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुने बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’…

Read More सिटिजन्स सुपर ५० म्युचुअल फण्डको इकाई बिक्री खुला
Categories Politics

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा !

रुपन्देही । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको घोषणा हुँदा भैरहवाका व्यवसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए । लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने,…

Read More गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा !
Categories Politics

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन, सरकारी निर्देशनविपरीत गतिविधि गरेको ठहर !

काठमाडौँ । सरकारले निजी विद्यालय सञ्चालकहरुको संस्था राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ । दिइएको निर्देशन पालना नगरेको भन्दै…

Read More गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन, सरकारी निर्देशनविपरीत गतिविधि गरेको ठहर !
Categories Politics

६३ महिनामा पनि काम नभएपछि मेची करिडोरको ठेक्का सम्झौता अन्त्य, मन्त्री लम्सालले भने- ‘अलपत्र ठेक्का अब चल्दैन’

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मेची करिडोर अन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत…

Read More ६३ महिनामा पनि काम नभएपछि मेची करिडोरको ठेक्का सम्झौता अन्त्य, मन्त्री लम्सालले भने- ‘अलपत्र ठेक्का अब चल्दैन’
Categories Politics

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौँ । एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन तथा आपत्कालीन अवस्थामा समेत सञ्चार अवरुद्ध…

Read More एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
Categories Politics

जेन-जी शहीद पार्कमा बनाइएका शालिकको अनुहार मिलेन, उद्घाटन नगरी फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । अनुहार नै नमिलेको भन्दै जेन-जी शहीद पार्ककको उद्घाटन स्थगित भएको छ । सातदोबाटोस्थित शहीद पार्कमा निर्माण गरिएका शालिकको अनुमार शहीदसँग नमिलेपछि उद्घाटन…

Read More जेन-जी शहीद पार्कमा बनाइएका शालिकको अनुहार मिलेन, उद्घाटन नगरी फर्किए गृहमन्त्री गुरुङ
Categories Politics

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

काठमाडौँ । चितवनको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका…

Read More भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग
Categories Politics

सुनको मूल्य ३ हजार ५ सयले बढ्यो, प्रतितोला कति ?

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ५ सय…

Read More सुनको मूल्य ३ हजार ५ सयले बढ्यो, प्रतितोला कति ?