Categories Politics

‘घुस डिल’ गर्ने मन्त्रीले दिए राजिनामा, छानबिन होला ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । घुस खाएको आरोप लागेका मन्त्री गुप्ताले असार ३१ गते पदबाट राजिनामा दिएका हुन् ।

केहि दिन अघि उनले घुस खाएको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि विपक्षी दलहरुले उनको राजीनामा माग गर्नुका साथै कारबाही गर्न समेत माग गरेका थिए ।

अडियो रेकर्डमा मन्त्री गुप्ताले कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे र पोखराको जग्गाबारे कुराकानी गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *