Categories Politics

यसरी मनाइयो २१२औं भानु जयन्ती… (तस्विरहरू)

काठमाडौँ । आज आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइएको छ ।

नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्तको जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

सोही अवसरमा आज भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानको प्राङ्गणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *