Categories Politics

भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (तस्विरहरु)

काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् ।

नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा सरकारले चासो नदिँदा उद्योगका मेसिनरी उपकरण तथा करोडौँका संरचना खेर गइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *