Categories Politics

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर कारोबार १५ दिनका लागि पछि रोक्का हुने !***

काठमाडौँ । पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर कारोबार रोक्का हुने  भएको छ । एकिकृत कारोबार हुने समयमा १५ दिन कारोबार रोक्का हुने भएको हो।

दुई संस्थाले आजैमात्र १:१ रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन् । पोखरा फाइनान्स पछिल्लो समय मर्जरका लागि पार्टनर खोजिरहेको थियो भने समृद्धि फाइनान्स विवादै विवादले जेलिएको संस्था हो । दुवै संस्था मर्जरमा गएपछि संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड नै रहनेछ ।

सच्याईएको**

यसअघिको हेडलाइन र सम्बन्धित कन्टेन्ट सच्याईएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *