Categories
Politics
हरिशयनी एकादशीः बुढानिलकण्ठमा भक्तजनको भीड… (तस्विरहरू)
काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका…
